राजनीति
सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीवासीले सधैँभरि सम्झिने दिनको रुपमा भदौ चार गतेलाई लिएको बताएका छन् । सुर्खेत उद्योग वाणिज्य संघले कर्णाली प्रदेश स्थापना दिवसको अवसर पारेर आयोजना गरेको वृहत सरसफाइ कार्यक्रमलाई...
पुरा पढ्नुहोसकाठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय शासन कार्यसम्पादन मूल्यांकन प्रणाली कार्यान्वयनमा ल्याएको छ । सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले स्थानीय शासन कार्यसम्पादन प्रणाली (एलजिपिएएस) मार्फत एकीकृत मूल्यांकन गर्नेगरी नयाँ कार्यविधि र प्रणाली...
पुरा पढ्नुहोससुर्खेत : जुम्लाको चन्दननाथ नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ विपरीत आर्थिक वर्ष २०८०÷०८१ विभिन्न नौ पदमा पच्चिस जना करारका कर्मचारी नियुक्त गरी एक करोड २ लाख १० हजार ६ सय ४० खर्च ग¥यो...
पुरा पढ्नुहोसदैलेख : स्थानीय तह कर्मचारी संघका केन्द्रीय उपाध्यक्ष एवं कर्णाली प्रदेशका इन्चार्ज दिलबहादुर शाहीले स्थानीय तहलाई पूर्वाग्रही नहुन चेतावनी दिएका छन् । पछिल्ला दिनहरूमा कर्णाली प्रदेश लगायतका विभिन्न स्थानीय तहमा कार्यरत करार कर्मचारीहरूलाई धमाधम...
पुरा पढ्नुहोसवीरेन्द्रनगर (सुर्खेत) : बराहताल गाउँपालिका–१० फिनिकाँडा सुर्खेतकी २५ वर्षीया कल्पना सुनारको धेरैजसो दैनिकी अस्पतालमै बित्ने गर्छ । अस्पताल धाइरहने उनको समस्या भनेको ढाड दुख्ने, पेट चस्किने हो । उनको स्वास्थ्य समस्याको मुल जड भनेकै...
पुरा पढ्नुहोससुर्खेत : गाउँका जनतालाई नजिकबाट सेवा प्रवाह गर्ने भन्दै सञ्चालनमा आएका स्थानीय सरकार आर्थिक सुशासनमा कमजोर देखिएका छन् । ग्रामीण भेगका जनताका समस्या समाधान गर्ने भन्दै सङ्घीयता पछि सञ्चालनमा रहेका गाउँका सरकारले मनलाग्दी खर्च...
पुरा पढ्नुहोससरकारको प्रमुख प्राथमिकतामा परेको जमुनाहा–नेपालगन्ज–सुर्खेत–दैलेख सदरमुकाम–महावु– जुम्ला– मुगु–हुम्लाहुँदै चीनको नाम्चेनाग्ला जोड्ने सडक अन्तर्गत महावु खण्ड निर्माण कम्पनी र संघीय सरकार दुवैको लापरबाहीले हालसम्म अस्तव्यस्त छ । सरकारले निकै महत्वका साथ अगाडी सारेको त्रिदेशीय सडक...
पुरा पढ्नुहोसजुम्ला : जिल्लाको चन्दननाथ नगरपालिका–४ मा रहेको धिमीचौर पछिल्लो समयमा आन्तरिक पर्यटकीय गन्तव्यका रूपमा विकासित हुँदै गएको छ । पर्यटकीय सम्भावना बोकेको धिमीचौर आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै गएको हो । यहाँका पाटनमा...
पुरा पढ्नुहोसकाठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तुर्कमेनिस्तानमा हुने तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन त्यसतर्फ गएका छन् । प्रधानमन्त्री ओली नेपाली प्रनिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति ११ः५५ बजे ‘फ्लाई दुबई’...
पुरा पढ्नुहोसदैलेखि राजनीतिक क्षेत्रका पुराना नेता हुन मणिराम रेग्मी २०३६ सातादेखि राजनीतिक क्षेत्रमा होमिएका रेग्मी कम्युनिस्ट पृष्ठ भूमिबाट नेपाली काँग्रेसको राजनीतिमा समावेश भएका हुन् । ०३६ सालदेखि बहुदलको पक्ष पोषणमा विद्यार्थी आन्दोलनमा होमिएका उनी २०४२...
पुरा पढ्नुहोस









